United Nations
Information Centre | Nepal
विदाइ तथा पुनर्स्थापना पुन​: सुरुवात कार्यक्रममा महासचिवका प्रतिनिधि करिन लनग्रनले दिनुभ​एको मन्तव्य ११ अक्टोबर २००९
PDF File Size: 59 KB | Download   
माननिय मन्त्रिज्यु एवम शान्ति तथा पुनर्स्थापना मन्त्रालयका अधिकारिहरु, कमाण्डर बलदेव​,कमाण्डर शरद र सोनमजि, माओवादि सेनाका सदस्य तथा अन्य अन्मिन, युएनडीपि,युनिसेफ र युएनएफपिएका सहकर्मिहरु नमस्कार, सब २००७ को प्रमाणीकरण प्रक्रिया नाबालिग र ढीलो भर्ना भएका कारण योज्ञ नठहरिएका माओवादि सेनाका सदस्यहरुको बिदाइ प्रक्रियाको लागि माओवादि शिविर-२ सिन्धुलिमा आज उपस्थित हुन पाउदा म अत्यन्त हर्षीत छु ।
Publisher:
UNMIN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, UNABLE TO SOLDIER, ADMISSION SOLDIER, ETHNIC, GENDER INEQUALITY, DEMOCRATIC, HUMAN RIGHT, LAW AND POLICY, SOVEREIGNTY, POLITICAL UNITY, WEAPON MANAGEMENT, WEAPON SURVEY, SOLDIER FARE WELL, SECURITY COUNCIL, CHILD SOLDIER, CONSTITUTION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1747  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics
मा​ओवादि सेनाका योज्ञ नठहरिएका सदस्यहरुको बिदाइ सम्बन्धि सम्झौता हस्ताक्षर समारोहमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभ​एको मन्तब्य १ पुस​२०६६
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको म्याद ६ महिना थपका लागि स्वीकृति दिदैँ सुरक्षा परिषद्‌द्वारा पारित
सैनिक जिवनबट नागरिक जीवनतर्फ​- नेपालमा माओवादि सेनाको शिविरबाट नाबालिगको पहिलो टोलि विदाइ
नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेन राष्ट्रसंघिय दिवस​, काठमाडाैँ, २२ अक्टोवर २०१०
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत मन्तव्य २१ सेप्टेम्बर २०१०
5 result(s) found.