यो अन्तराष्ट्रीय अहिंसा दिवसले नेपाली जनतलाई मुलुकको शान्ति प्रक्रिया एउटा जटिल दोबाटोमा रहेको कुरालाई मनन गरी शान्ति प्रक्रियालाई सुदृढ गराउन र नेपालको राजनीतिक परिदृश्यबाट सधैका लागि हिंसाको अन्त्य गर्न एकजुट भएर काम गर्न पुनःप्रतिवद्व हुने अवसर प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस अहिंसालाई मानिसको दिनचर्यामा नै समावेश गरेर संसारका धेरै मानिसलाई सुन्दर र सार्थक जीवनयापन गर्ने प्रेरणा दिने अन्तर्राष्ट्रिय विभूति महात्मा गान्धीको जन्म जयन्तीका अवसरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघका महासचिव बान की-मूनले यस दिवसका लागि दिनुभएको सन्देशमा भन्नु भए झै "मानव समाजले युध्दको अन्त्य गराउन मात्र सक्ने होइन यससित अन्ततः युध्दको प्रयोजन नै समाप्त गर्ने क्षमता छ भन्ने आशामा संयुक्त राष्ट्रसंघको स्थपना भएको हो । यस सङ्गठनले शान्तिको संस्कृति फैलाएर, सहिष्णुताको प्रवर्धन गरेर र मानवजातिको सम्मानमा अभिवृध्दि गरेर हिंसाको अन्त्य गर्न सक्छ भन्ने हाम्रा संस्थापकहरुको सपना थियो ।"
English Version: http://un.info.np/Net/NeoDocs/View/420
#420 #2017 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
NON-VIOLENCE, VIOLENCE, PEACE, PEACE MAKING, PEACE AGREEMENT, PEACEBUILDING, POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, TOLERANCE, DEMOCRACY, WAR, CONFLICT, ARMED CONFLICT, CIVIL SOCIETY, POVERTY, POVERTY ALLEVIATION
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
755
times viewed
3
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|