बारुदी सुरुङबारेको चेतना र बारुद विरुद्धको काममा सहयोग सम्बन्धी यस दोस्रो अन्तराष्ट्रिय दिवसमा म यहाँ आउन पाएकोमा धेरै खुशी छु । बारुद्ध विरुद्धको काममा विगत बाह्र महिनामा नेपालमा धेरै प्रगति भएको छ । यद्यपि गत हप्ता मात्र पश्चिम नेपालको कालिकोट र प्युठानमा लडाइँका अवशेषका कारण कसैको ज्यान जाने र घाइते हुनबाटबचाउन सक्ने बारुद सम्बन्धी मामिलामा समुदायमा चेतनाको कमी भएको हामीले देख्यौँ ।
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
PEACE PROCESS, PEACE BUILDING, PROTECTION, BOMBING, ACCIDENT PREVENTION, SOLDER SURVEY, WEAPON MANAGEMENT, WEAPON SURVEY
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
688
times viewed
4
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|