United Nations
Information Centre | Nepal
अन्मिनपत्र​ - स्वतन्त्र र निष्पक्ष निर्वाचनका शर्त​
PDF File Size: 1.66 MB | Download   
महासचिव बान कि–मूनले पुस (जनवरी) मा सुरक्षा परिषद् समक्ष व्यक्त गर्नभएका यी शब्दहरूले संविधानसभाका निर्वाचनका लागि स्थानीय तहमा नेपालले भोग्नु परिरहेको चुनौतीका यथार्थ चित्रण गर्छन् ।
संविधानसभाको सफल निर्वाचनका लागि उपयुक्त परिस्थिति सिर्जना गर्नका लागि विस्तृत शान्ति सम्झौताका पक्षहरूको अनुरोध बमोजिम अन्मिनका नागरिक मामिला टोलीले युद्धविरामका व्यवस्थाहरूको अनुगमन गरिरहेको छ । यसै क्रममा नागरिक मामिला टोलील नोभम्बर र डिसेम्बर महिनामा ३० जिल्लाका ६५ गाउँ विकास समितिका अनुगमन भ्रमण गरेको छ ।

English Version: http://un.info.np/Net/NeoDocs/View/501
#501 #1999 #pair
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, PEACEBUILDING, PEACE MAKING, ELECTIONS, ELECTION CAMPAIGNS, ELECTION DISTRICTS, CONFLICT, CEASEFIRES, LAW, CONSTITUTIONS, POLITICAL PARTIES, RALLIES, CONSTITUTIONAL LAW, ARMIES, ARMED FORCES, HUMAN RIGHTS, REFUGEES, FUNDAMENTAL RIGHTS, CIVIL SOCIETY, RECONSTRUCTION, REINTEGRATION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1490  times viewed
5  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics