United Nations
Information Centre | Nepal
अन्मिनपत्र- प्रतिनिधित्वका लागि महिला दवाब
PDF File Size: 909 KB | Download   
महिला सञ्जालले महिलाका लागि शान्ति प्रक्रिया अझै लाभदायक बनाउन रणनीति तयार गर्न मब्सिरमा दुई वटा ठूला राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । ती सम्मेलनमा जिल्ला– जिल्लाबाट आएका महिलाहरू सहभागी थिए । शान्ति प्रक्रियामा महिलाहरूलाइ प्रतिनिधित्व गराउनुका साथै सक्रिय रूपमा सहभागी बनाउने भनेर प्रतिबद्धता जाहेर गरिए पनि त्यसको कार्यान्वयन नगरिएको कुरालाई मूल बाधाका रूपमा पहिचान गर्दै सहभागी महिलाहरूले उक्त बाधालाई पार लगाउनुपर्ने बताए ।
त्यसमध्येको एउटा भेला ।।।महिला मानवअधिकारकर्मीहरूको राष्ट्रिय परामर्श’ को एक मुख्य आयोजक महिला पुनस्र्थापना केन्द्र (ओरक) का अध्यक्ष डा. रेणु राजभण्डारी भन्नुहन्छ, “सरकारी निकाय होस् वा गैरसरकारी संस्था वा नागरिक समाज, समाजका सबै क्षेत्रको शान्ति प्रक्रियामा महिला सहभागिताको पूर्णताको अभाव छ । अहिलेको शान्ति प्रक्रियालाई सामाजिक न्याय र मानवअधिकारलाई केन्द्रमा राख्ने खालको दिगो शान्तिमा रूपान्तरण गर्ने काम महिलाहरूको सहभागिता बिना असम्भव छ ।”

English version: http://un.info.np/Net/NeoDocs/View/464
#464 #1998 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, PEACE MAKING, PEACE BUILDING, WOMEN, WOMENS PARTICIPATION, WOMENS RIGHT, WOMEN EMPOWERMENT, SOCIAL JUSTICE, HUMAN RIGHTS, WOMENS EDUCATION, WOMEN IN POLITICS, WOMEN IN DEVELOPMENT, VIOLENCE, DALITS, EARLY MARRIAGE, CIVIL SOCIETY
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1817  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics