United Nations
Information Centre | Nepal
स्थानीय स्वायत्त शासन र नागरिक सुरक्षा
PDF File Size: 484 KB | Download   
कपिलवस्तुको हिंसापछिको मानवीय सब्कट र नागरिक सुरक्षामा देखिएका शून्यताले तराईको अवस्था अत्यन्त नाजुक रहेको सब्कत गरेको छ । संविधानसभाको विश्वसनीय निर्वाचनका लागि परिस्थिति अनुकल बनाउन र नेपालमा दीर्घकालीन शान्ति तथा स्थायीत्व स्थापनाका लागि यी चुनौतीहरूमा ध्यान पुयाउन आवश्यक छ ।
“नेपालका धेरै ग्रामीण समुदायमा शान्ति प्रक्रियाले जरो गाड्न सकेका छैन,” अन्मिनको नागरिक मामिला टोलीका अर्जन पराक्रमा भन्छन् ।
“प्रभावकारी र आधारभूत रूपमा न्यायिक हिंसाबाट बच्ने उपाय पत्ता लगाउनका लागि अन्मिन र राष्ट्रसघीय निकायहरू स्थानीय अधिकारीहरू, नागरिक समाज र स्थानीय समुदायसँग मिलेर काम गरिरहेका छन् ।

English version: http://un.info.np/Net/NeoDocs/View/463
#463 #1996 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE AGREEMENT, PEACE PROCESS, PEACE BUILDING, VIOLENCE, PUBLIC SERVICES, HUMAN RIGHTS, CIVIL SOCIETY, LEADERSHIP, HUMANITARIAN ASSISTANCE, JUSTICE, LAW
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1390  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics