United Nations
Information Centre | Nepal
नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउदै
PDF File Size: 413 KB | Download   
नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन राष्ट्रसंघ सुरक्षा परिषद्को निर्णय १७४० बमोजिम नेपालको शान्ति प्रक्रियालाइ र विशेषगरि स्वतन्त्र र निष्पक्ष वातावरण मा संविधानसभा चुनाव गराउने काममा सहयोग पुर्याउनको लागि स्थापना गरिएको एक विशेष राजनितिक मिसन हो ।
सातदल गठबन्धको सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को अनुरोधमा अन्मिनले ९ माघ २०६३(२३ जनवरी २००७) मा काम गरेको हो। इयान मार्टीन संयुत्त राष्ट्र्संघका महासचिवका नेपालस्थित विशेष प्रतिनिधि तथा अन्मिन प्रमुख हुनुहुन्छ​।

English version:http://un.info.np/Net/NeoDocs/View/579
#579 #1994 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE PROCESS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL SYSTEMS, ELECTIONS, POLITICAL SITUATION, POLITICAL PARTICIPATION, ARMED FORCES, PEACE ENFORCEMENT, ARMAMENTS, CEASEFIRES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1853  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics