आफ्नो प्रस्ताव १९२१ (२०१०) र अध्यक्षको सन २००९ मे ५ को वत्तव्यको स्मरण गर्दै (एस पीआरएसटी २००९ १२।
नेपाल सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राजनितिक स्वतन्त्रता एवम विस्तत शान्ति सम्झौतासहित त्यसका परिपुरक सम्झौताको कर्यान्वयनमा नेपालको पुर्ण स्वामित्वमा जोड दिदै।
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी( माओवादी) ले सन २००६ नोभेम्बेर २१मा हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौता र स्थायी तथा दिगो शान्तिका लागी दुवै पक्षबाट व्यत्त प्रतिबद्धताको स्मरण गर्दै,
नेपाली जनताको शान्ति तथा लोकतन्त्र पुनर्बहालीप्रतिको दृढ इच्छा तथा यस सन्दर्भमा विसतृत शान्ति सम्झौता कार्यान्वयनसहित सम्बन्धित पक्षहरुबाट ब भएको परिपूरक सम्झौताको महत्त्वलाई स्वीकार गर्दै,
नेपालको नँया लोकतान्त्रिक संविधान जारी गर्नका लागि सन २०११ मे २८ सम्मकालागि संविधानसभाको म्याद थपिएको कुरा उल्लेख गर्दै,
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE PROCESS, PEACE AGREEMENTS, SOVEREIGNTY, CONSTITUTIONS, MAOIST ARMY, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMIES, ARMED FORCES, HUMAN RIGHTS, FREEDOM, INTERNATIONAL SECURITY, CIVIL SOCIETY, CAPACITY BUILDINGS, CONFLICT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
709
times viewed
10
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|