United Nations
Information Centre | Nepal
नेपालको सम्बन्धमा सुरक्षा परिषद्को प्रेस वक्तव्य
PDF File Size: 224 KB | Download   
सन् २०११ जनवरि १५ मा नेपालस्थित राष्ट्रसंघीय मिसन (अन्मिन) को म्याद सकिनुअघिको प्रगतिको मुल्याङो न गर्न राजनीतिक मामिला प्रमुख उपमहासचिव बी.लिन पास्कोले हालै गर्नु भ​एको नेपाल भ्रमणलाई सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले स्वागत गरेका छन्।
सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्न नेपाली राजनीतिक दलहरूले गरेको प्रतिबध्दता स्मरण गर्दै माओवादी सेनाका सदस्यको सुपरिविक्षण, समायोजन र पुनर्स्थापना गर्ने विशेष समितिको पुनर्जीवित प्रयास तथा समायोजन र पुनर्स्थापना प्रक्रियालाई अघि बढाउन गठित सचिवालयको स्थापनालगायतका नेपालको शान्ति प्रक्रियामा हालै भएको प्रगतिको उल्लेख गरेका छन्।

English Version: http://un.info.np/Net/NeoDocs/View/787
#787 #1973 #pair
Publisher:
UN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, DEVELOPMENT, POLITICAL PARTIES, MAOIST ARMY, ARMIES, REHABILITATION, ARMED FORCES, POLITICAL CONDITIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1712  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics