United Nations
Information Centre | Nepal
नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा सुरक्षा परिषादको बैठकमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेन द्वारा प्रस्तुत ब्रिफ्रिङ
PDF File Size: 121 KB | Download   
माओवादी समथर्क तथा सरकारका बीच अहिलेको गितरोध, विशेषत राष्ट्रिय सरकारको गठनको माओवादीको मागको समाधानका लागि वार्ताकार​हरूले प्र​यास गिररहे पनि नेपालको शान्ति प्रक्रिया संकटपूर्ण र नाजुक मोडमा छ। नेपालमा आमहडतालले पाँचौ दिनमा प्रवेश गर्दैगर्दा मुख्य दलहरू नेपालको प्रस्तावित​ संघीय संरचना र शासकीय स्वरूपजस्ता महत्त्वपूर्ण​ संवैधानिक प्र​श्र, माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थानालगायत धेरै अगाडिदेखि ओझलमा परेका शासन र शान्ति प्रक्रियाका महत्त्वपूर्ण​ तथा विवादित मुद्दामा संवाद गिररहेका छन्।

English Version: http://un.info.np/Net/NeoDocs/View/784
#1969 #784 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, CONFLICT, POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL VIOLENCE, MAOIST ARMY, ARMIES, REHABILITATION, DEMOCRACY, CONSTITUTIONS, ELECTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1338  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics