शुभप्रभात अन्मिन का तर्फवाट हेइटीका जनता तथा हेइटीस्थित राष्ट्रसंघिय मिसनमा कार्यरत हाम्रा सहकर्मि तथा उहाहरुका परिवारजनलाइ पिडा र अनिस्तिताको यो घडीमा हामी साथमा छौ भन्ने बताउन चाहान्छु ।
तत्कालन सात दलीय गठबन्धन र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अनुरोधमा सुरक्षा पिरषद्ले अन्मिनलाई पिरचालित गर्ने अधिकार दिएको पनि तीन वर्ष वितसकको छ। मिसनको चुनावसँग सम्बिन्धत कार्यहरु केही ढिलै भएपिन सन् २००८ को अप्रिलमा सम्पन्न भयो। अन्मिनले विशेष गरि हितयार तथा सेना व्यवःथापनको अनुगमनको माध्यमद्वारा तथा संयुक्त अनुगमन समन्वयन सिमितको
अध्यक्षको हैसियतमा शान्ति प्रक्रियालाई निरन्तर रुपमा पुर्याउँदै आएको सहयोग अझै समापन हुन सकेको छैन।
English Version: http://un.info.np/Net/NeoDocs/View/781
#781 #1967 #pair
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEMAKING, PEACE BUILDING, POLITICAL PARTIES, POLITICAL LEADERS, ELECTIONS, CONSTITUTIONS, POLITICAL CONDITIONS, ARMED CONFLICTS, CHILDREN IN ARMED CONFLICTS, ARMAMENTS, CONFLICT VICTIMS, REHABILITATION, HUMAN RIGHTS, PEACE AGREEMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1736
times viewed
10
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|