नेपाली जनताले लामो समयसम्म प्रतिक्षा गरेको संविधानसभाको बैठक जेठ १५ सुरु भएकोमा देशभरि भव्यताका साथ उत्सव मनाइयो ।
नवनिर्वाचित प्रतिनिधिहरूले परिवर्तन ल्याउनुपर्छ भत्रे उद्देश्यका साथ जनताले सडक ¥याली, नाचगान गर्नका साथै भाषण पनि दिएका थिए ।
“अरू जस्तै म पनि निक उत्साहित छु,” पोखराकी विद्याथी अजन्ता पौडलले अन्मिनपत्रसँग भत्रुभयो, “यो परिवर्तन हाम्रो समयका
माग हो ।”
नेपालगञ्जका शिक्षक नौशिद सिद्दिकले संविधानसभाको लामो पर्खाइ र जनताको उच्च आकाब्क्षाबार भत्रुभयो, “संविधानसभा धेरै वष श्रेष्
गणतन्त्रको जितः नेपालको निर्वाचनबाट चुनिएको अहिलेसम्मकै सबैभन्दा बढी समावेशी संविधानसभाका सदस्यहरू जेठ १५ गते गणतन्त्रको हषोल्लास गर्दै ।
English version: http://un.info.np/Net/NeoDocs/View/461
#461 #1957 #pair
|
Publisher:
UNMIN
,
(2008
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTIONS, PEACE AGREEMENT, PEACE BUILDING, PEACEMAKING, POLITICAL SYSTEMS, POLITICAL SITUATION, POLITICAL PARTICIPATION, CAPACITY BUILDING, ELECTIONS, WOMENS PARTICIPATION, WOMENS EMPOWERMENT, EDUCATION, POVERTY, LABOUR, BONDED LABOUR, JUSTICE, PEACE PROCESS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1086
times viewed
5
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|