United Nations
Information Centre | Nepal
अन्मिनपत्र- निर्वाचन सल्लाहकारहरू कार्यक्षेत्रमा
PDF File Size: 429 KB | Download   
हाल निर्वाचन आयोग जिल्ला जिल्लामा निर्वाचनको तयारी थाल्ने काममा केन्द्रित छ । काठमाडौको मुटमा अवस्थित बाघ दरवारमा रहेको निर्वाचन आयोगको मुख्य कार्यालयमा आयुक्तहरू र कर्मचारीहरू जिल्लास्तरीय निर्वाचन कार्यहरूलाई टेवा पुयाउने काममा व्यस्त छन् । आयोगका यी तयारीहरूलाई सहयोग पुर्याउनका लागि अन्मिनको निर्वाचन सहयोग कार्यालय प्रयत्नशील छ ।
“अन्मिनका साथीहरूले हामीलाइ केन्द्रदेखि जिल्लासम्म सघाइरहनु भएका छ,” प्रमख आयुक्त पोखल भत्रुहन्छ, “हाम्रो निर्वाचनलाई भरपर्दो
बनाउनका लागि उहाँहरू आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेका अनुभवको प्रयोग गरेर हामीलाइ निर्वाचनसम्बन्धी प्राविधिक सहयोग
प्रदान गर्नकालागि यहाँ आउनु भएका हो ।”

English version: http://un.info.np/Net/NeoDocs/View/459
#459 #1953 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE BUILDING, PEACE MAKING, PEACE PROCESS, ELECTIONS, CONFLICT, LAW, CONSTITUTIONS, POLITICAL PARTIES, RALLIES, CONSTITUTIONAL LAW, ARMIES, ARMED FORCES, HUMAN RIGHTS, REFUGEES, FUNDAMENTAL RIGHTS, CIVIL SOCIETY
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1623  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics