United Nations
Information Centre | Nepal
नेपालको अन्तरिम संविधान, २०६३ - पहिलो, दोस्रो र तेस्रो संशोधनसहित
PDF File Size: 1.41 MB | Download   
अन्तरिम संविधानको यो संस्करणमा अन्तरिम संविधानमा गरिएका तीनवटा संशोधनहरू, नेपालको अन्तरिम संविधान (पहिलो संशोधन), २०६३ चैत ३०, नेपालको अन्तरिम संविधान (दोस्रो संशोधन), २०६४ जेठ ३० तथा नेपालको अन्तरिम संविधान (तेस्रो संशोधन) १३ पुस २०६४, लाई समावेश गरिएको छ । हामीले ती संशोधनहरूलाई स्पष्ट रूपमा उल्लेख -पाद टिप्पणीद्वारा, र पहिलो संशोधनका विषयहरूलाई गाढा काला अक्षरमा तथा दोस्रो संशोधनका विषयहरूलाई गाढा काला अक्षरमा राखेर तथा तलबाट धर्को दिएर तथा तेस्रो संशोधनका विषयहरूलाई छड्केमा राखेका छौं । संशोधनहरूलाई समावेश गर्ने काम केदार भट्टर्राई र वसन्त सुब्बाद्वारा भएको हो

English Version: http://un.info.np/Net/NeoDocs/View/918
#918 #1950 #pair
Publisher:
UNDP ,   (2008 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY, HUMAN RIGHTS, JUDICIAL SYSTEM, ADMINISTRATION OF JUSTICE, JURISDICTION
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.07.00  -  General And National Law
Reference Link:
** This document has been:
6060  times viewed
13  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics