United Nations
Information Centre | Nepal
बालबालिका र राजनिति
PDF File Size: 760 KB | Download   
नेपाली कानुनले १६ वर्ष भन्दा कम उमेरकालाई बालबालिका मानेको छ भने अन्तराष्ट्रीय कानूनले १८ वर्ष भन्दा कम उमेरकाहरुलाई बालबालिका मान्छ। नेपालले बालअधिकार महासन्धिलाई सन १९९० मा अनुमोदन गर्नुका साथै सशस्त्र द्वन्द्वमा परेको बालबालिका सम्बन्धी एच्छिक आलेख सन २००७ मा अनुमोदन गर्यो ।
१८ वर्ष भन्दा कम उमेरकालाई बालबालिका को रुपमा परिभाषित गर्नुको अर्थ उनीहरुलाई अन्तराष्ट्रिय कानून अनुसार विशेष अधिकार र संरक्षण पनि प्राप्त हुन्छ। तर त्यसो भन्दैमा उनीहरु असाहय छन र राजनीति बुझदै बुझदैनन भन्न खोजेको होइन।

English version: http://un.info.np/Net/NeoDocs/View/566

#RIGHTS #CHILDRIGHTS #PROTECTIONOFCHILD
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL SITUATION, ELECTIONS, CONSTITUTION, PEACEMAKING, PEACE BUILDING, CONFLICT, PEACE PROCESS, DISARMAMENT, POLITICAL SYSTEMS, ARMED FORCES, ARMIES, MAOIST ARMY, HUMAN RIGHTS, LAW, CHILDREN RIGHTS, CHILDREN
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
2319  times viewed
9  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics