United Nations
Information Centre | Nepal
अन्मिन विवरणिका ६ (माईन एक्सन)
PDF File Size: 774 KB | Download   
माइन एक्सन भन्नाले बारुदी सुरुङ मात्र नभइ सकेट बम जस्ता घरेलु विष्फोटक उपकरण र अन्य विष्फोटनशील पदार्थलाई समेत सम्झनु पर्दछ। माइन एक्सनका पाँच कार्यक्षेत्रहरु छ्नः
१ विष्फोटकलाई हटाउने
२ माइन जोखिम शिक्षा
३ पैरवी
४ विष्फोटकको थुप्रोलाई
५ पीडितहरुलाई सहयोग
युद्धका विष्फोटक अवशेषहरुबाट कसरी बच्ने विषयमा मानिसहरुलाई सिकाउनेदेखि लिएर माइनरहित संसारका लागि पैरवी गर्ने सम्माका कामहरुलाई यसले समावेश गरेको छ।
अन्मिनमा रहेको माइन एक्सन विशेषज्ञहरुको सानो टोलीले नेपाली सेना र माओवादी सेनालाई उनीहरुको प्रतिवद्धता पूरा गर्नमा सघाउ पुर्याउ छ्।

English version:http://un.info.np/Net/NeoDocs/View/555
#555#1942#pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACEMAKING, PEACE BUILDING, EDUCATION, ARMED FORCES, ARMIES, MILITARY EXPLOSIVES, MINE CLEARANCE, SUBMARINE MINES, CONFLICT, DISABILITIES, CIVIL SOCIETY, HUMANITARIAN ASSISTANCE, HUMANITARIAN INTERVENTION, MAOIST ARMY, ARMIES, ARMED FORCES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.04.00  -  Disarmament And Military Questions
Reference Link:
** This document has been:
1679  times viewed
26  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics