United Nations
Information Centre | Nepal
अन्मिनपत्र​-नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउदै राष्ट्रसंघीय निकायहरू
PDF File Size: 340 KB | Download   
नेपालस्थित सम्पूर्ण राष्ट्रसघीय निकायहरू मिलेर यूएन कन्ट्री टिम बनेको छ र राष्ट्रसघ आवासीय तथा मानवीय संयोजकले यसको समन्वय
गर्नहन्छ । नेपालमा रहेका धेरजसो राष्ट्रसघीय निकायहरू विभिन्न प्रकारका विकास कार्यक्रमलाई सहयोग र कार्यान्वयन गर्न र आइपरेका मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न धेरै पहिले नै स्थापना भएका हुन् ।
सशस्त्र द्वन्द्व र लोकतान्त्रिक अधिकारहरूमा आइपरेको जोखिमका परिप्रक्ष्यमा मानवअधिकारको सुरक्षा गर्ने उद्देश्य लिएर २०६२ बैशाख
(मे २००५) मा संयक्त राष्ट्रसघीय मानवअधिकार उच्चायुक्तको कार्यालयका स्थापना भएको थियो ।
महासचिवका विशेष प्रतिनिधि नेपालको शान्ति प्रक्रियामा राष्ट्रसघीय प्रणालीले पुर्याउँदै आएको समग्र सहयोगका संयोजक हुनहन्छ । उहा अन्मिनका प्रमख समेत रहनुभएको छ ।

English version: http://un.info.np/Net/NeoDocs/View/563
#563 #1940 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE PROCESS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, LAW, ARMED FORCES, ELECTIONS, ARMAMENTS, CEASEFIRES, HUMAN RIGHTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1808  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics