United Nations
Information Centre | Nepal
अन्मिन- शान्ति प्रक्रियाको समर्थनमा राष्ट्रसंघीय अनुगमन
PDF File Size: 212 KB | Download   
नेपाललाई संविधानसभा निर्वाचनका लागि स्वतन्त्र र निष्पक्ष वातावरण सिर्जना गर्नमा सघाउ पुगोस् भन्ने उद्देश्यले देशभरिको अवस्थाको अनुगमन गर्ने काममा अन्मिन र अन्य केही राष्ट्रसघीय निकायहरूको भूमिका रहेको छ । राष्ट्रसघले पाँच वटा क्षेत्रमा अनुगमन गर्छ: १) हतियार र सशस्त्र जवान व्यवस्थापन, २) युद्धविराम व्यवस्था, ३) निर्वाचन, ४) मानवअधिकार, ५) विकास तथा मानवीय सहायता प्रदान गर्नका लागि आधारभूत कार्यसञ्चालन निर्देशित शकाको पालना ।

English version:http://un.info.np/Net/NeoDocs/View/562
#562 #1935 #pair
Publisher:
UN ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE PROCESS, POLITICAL PARTIES, ARMED CONFLICTS, POLITICAL SYSTEMS, ELECTIONS, POLITICAL SITUATION, LAW, ARMED FORCES, ELECTIONS, ARMAMENTS, CEASEFIRES, HUMAN RIGHTS, HUMANITARIAN ASSISTANCE
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1834  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics