United Nations
Information Centre | Nepal
अन्मिन​ विवरणिका २ - हतियार र सशस्त्र जवान व्यवस्थापनको अनुगमन
PDF File Size: 335 KB | Download   
नेपाली सेना र माओवादी सेनाका हतियार र सशस्त्र जवान व्यवस्थापनको अनुगमन बारे अन्मिनको कार्यादेश तत्कालीन सातदल गठबन्धनको सरकार र नेकपा (माओवादी) ले शान्ति प्रक्रियाका तीन मुख्य दस्तावेज मार्फत ग​रेको अनुरोध एवं प्रतिबद्धतामा आधारित छ:
१. संयक्त राष्ट्रसंघका महासचिवलाई नेपाल सरकार र नेकपा (माओवादी) ले २०६३ साउन २४ (९ अगस्ट २००६) मा पठाएका पत्रहरू
२. २०६३ मंसिर ५ (२१ नोभेम्बर २००६) को विस्तृत शान्ति सम्झौता
३. सम्बद्ध पक्षहरूद्वारा २०६३ मंसिर २२ (८ डिसेम्बर २००६) मा हस्ताक्षरित तथा राष्ट्रसंघले साक्षीको रूपमा सही गरेको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता (यसपछि 'अनुगमन सम्झौता' भनिने) ।

English Version: http://un.info.np/Net/NeoDocs/View/571
#571 #1928 #pair
Publisher:
UNMIN ,   (2006 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
PEACE, POLITICAL CONDITIONS, POLITICAL PARTIES, ELECTIONS, CONSTITUTIONS, PEACEMAKING, PEACE BUILDING, CONFLICT, HUMAN RIGHTS, DISARMAMENT, POLITICAL SYSTEMS, ARMED FORCES, ARMIES, MAOIST ARMY, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.04.00  -  Disarmament And Military Questions
Reference Link:
** This document has been:
2413  times viewed
11  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics