नेपाली जनताले २००७ साल पहिलेदेखि हाल सम्म पटक पटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै,
सात राजनीतिक दल र ने.क.पा.(माओवादी) बीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति, नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) बीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवध्दताको पुनर्पुष्टि गर्दै।
English Version: http://un.info.np/Net/NeoDocs/View/885
#1918 #885 #pair
|
Publisher:
GoN
,
(2006
) |
Type / Script:
Draft
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE AGREEMENTS, POLITICAL CONDITIONS, DEMOCRACY, POLITICAL PARTIES, REPRESENTATIVE GOVERNMENT, CIVIL RIGHTS, POLITICAL RIGHTS, FUNDAMENTAL RIGHTS, HUMAN RIGHTS, LAW, CONSTITUTIONS, ARMED CONFLICTS, CONFLICT MANAGEMENT, POLITICAL SYSTEMS, ARMAMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
4678
times viewed
35
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|