United Nations
Information Centre | Nepal
नेपाल सरकार र मधेशि जनधिकार फोरम, नेपाल बिच भ​एको सम्झौता
PDF File Size: 153 KB | Download   
ऐतिहासिक जनआन्दोलन २०६३।०६३कै निरन्तरताका रुपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई ह्रदयंगम गर्दै मुलुकमा लामो समयदेखि मधेशी, आदिवासी/जनजाति, दलित​, महिला, पिछडावर्ग, अल्पसख्यक​, मुस्लिम समुदाय समेतका विरुद्व केन्द्रिकृत र एकात्मक राज्यद्वारा गरिदै आएको विभेदका सबै रुपहरुलाई अन्त्य गर्नका निम्ति र समावेशि लोकतान्त्रिक तथा संघिय ढाचामा राज्यलाई पुन​:सरचना गर्दै मधेशी लगायतका सम्पुरण नेपालि जनतालाई एउटै राष्ट्रीय मुलप्रवाहा मा समाहुत भ​एर अघि बढ्ने वातावरण बनाउनका निम्ति नेपालला बिच आज निम्न बमिजिम सम्झौता भएको छ ।

English Version: http://un.info.np/Net/NeoDocs/View/891
#891 #1910 #pair
Publisher:
GoN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE AGREEMENTS, DEMOCRACY, HUMAN RIGHTS, DISCRIMINATION, CASTE-BASED DISCRIMINATION, INDIGENOUS PEOPLES, DALITS, ETHNICITY, POLITICAL PARTIES, POLITICAL MOVEMENTS, POLITICAL VIOLENCE, CONSTITUTIONS, ELECTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1911  times viewed
16  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics