United Nations
Information Centre | Nepal
माओवादि सेनाका लडाकुहरुको दर्ता र प्रमाणीकरणसम्बन्धमा प्रेस विज्ञप्ति (२०६६ जेठ ५)
PDF File Size: 92 KB | Download   
विगत केहि सातादेखि माओवादि सेनाका जवानहरुको दर्ता र प्रमाणीकरणसम्बन्धमा आमसन्चार माध्यमहरुमा दिखिएका चासो र विविदको प्रतिक्रियास्वरुप यो विज्ञप्ति प्रकासित गरिएको हो ।
नेपाल सरकार र नेकपा-माओवादी बीच ८ डिसेम्बर २००६ (२०६३ मङसिर २०) मा भ​एको हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौताले "माओवादी सेनाका लडाकु" हुनका लागि मापदण्ड तोकेको छ​। त्यसमा योगय हुनका लागि दुईवटा सर्त छनः २५ मे २००६ (२०६३ जेठ ११) अघि भर्ती भ​एका र २५ मे १९८८ (२०४५ जेठ १२) अघि जन्मेका।

English Version: http://un.info.np/Net/NeoDocs/View/1906
#863 #1906 #pair
Publisher:
UNMIN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, PEACE AGREEMENTS, POLITICAL PARTIES, MAOIST ARMY, ARMIES, REHABILITATION, ARMAMENTS, POLITICAL PARTICIPATION, CONSTITUTIONS, ELECTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1944  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics