United Nations
Information Centre | Nepal
सर्वसम्मत रूपले प्रस्ताव १८६४ (२००९) लाई पारित गर्दै सुरक्षा परिषद्द्वारा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको कार्यादेश २३ जुलाई २००९ सम्म थप​
PDF File Size: 117 KB | Download   
सुरक्षा परिषद्ले आज नेपाल स्थित राष्ट्रसंघीय मिसन (अन्मिन​)जसको कार्यादेश आजैबाट सिदिदै थियो, नेपाल सरकारको अनुरोधमा अर्को ६ महिनाको लागि थप गरेको छ​।
सुरक्षा परिषद्ले प्रस्ताव १८६४ सर्वसम्मतिले पारित गर्दै महासचिवले आफ्नो प्रतिवेदनमा (दस्तावेज एस​।२००९।१) उल्लेख गरेझै अनुगमनको विधमान व्यवस्था अनिश्र्चितकालसम्म कायम राख्न नसकिने कुरा प्रति सहमति जनाउँदै उहाँले प्रस्तुत गर्नुभ​एको प्रतिवेदनमा उल्लेखित मिसनको आकार क्रमिक रूपले घटाउँदै लैजाने सिफारिसको पनि अनुमोदन गरेको छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/2787
#2787 #1901 #pair
Publisher:
UN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE BUILDING, POLITICAL CONDITIONS, POLITICAL PARTIES, PEACE AGREEMENTS, DEMOCRACY, CONSTITUTIONS, MAOIST ARMY, REHABILITATION, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
2119  times viewed
9  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics