सुरक्षा परिषद्ले आज नेपाल स्थित राष्ट्रसंघीय मिसन (अन्मिन)जसको कार्यादेश आजैबाट सिदिदै थियो, नेपाल सरकारको अनुरोधमा अर्को ६ महिनाको लागि थप गरेको छ।
सुरक्षा परिषद्ले प्रस्ताव १८६४ सर्वसम्मतिले पारित गर्दै महासचिवले आफ्नो प्रतिवेदनमा (दस्तावेज एस।२००९।१) उल्लेख गरेझै अनुगमनको विधमान व्यवस्था अनिश्र्चितकालसम्म कायम राख्न नसकिने कुरा प्रति सहमति जनाउँदै उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेखित मिसनको आकार क्रमिक रूपले घटाउँदै लैजाने सिफारिसको पनि अनुमोदन गरेको छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/2787
#2787 #1901 #pair
|
Publisher:
UN
,
(2009
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEMAKING, PEACE BUILDING, POLITICAL CONDITIONS, POLITICAL PARTIES, PEACE AGREEMENTS, DEMOCRACY, CONSTITUTIONS, MAOIST ARMY, REHABILITATION, ARMAMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1466
times viewed
8
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|