United Nations
Information Centre | Nepal
नेपालको शान्तिपुर्ण निर्वाचनको महासचिवद्वारा प्रंशसा (२०६४ चैत २८)
PDF File Size: 39 KB | Download   
आजको संविधानसभाको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढङ्गबाट सम्पन्न भ​एकोमा महासचिवले नेपाली जनतालाई बधाई दिनु भ​एको छ​। यो ऐतिहासिक अवसरमा उत्साहजनक सहभागिताका लागि नेपाली जनताको प्रशंसा गर्नुका साथै महासचिवले सबै राजनीतिक दललाई शान्त भ​एर निर्वाचनको परिणामको प्रतिक्षा गर्न आव्हान गर्नु भ​एको छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/839
#839 #1869 #pair
Publisher:
UN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, PEACE BUILDING, ELECTIONS, PEACE
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1426  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics