United Nations
Information Centre | Nepal
नेपालमा संविधानसभाको निर्वाचनका लागि महासचिवको भिडियो सन्देश (७ अप्रिल २००८)
PDF File Size: 88 KB | Download   
नेपाली जनताका लागि यो संविधानसभाको निर्वाचन ऐतिहासिक कोसे ढुङगा हो। तपाईले निकै लामो समयदेखि र ठुलो धैर्य गरेर यस दिन को प्रतिक्षा गर्नुभ​एको छ​। मतदानको काम स्वरन्त्र र निष्पक्ष वातावरणमा हुन्छ भन्ने मलाई ठुलो आशा छ ।
नेपालका राजनीतिक नेताहरूले यस विन्दुसम्म आउनका लागि कठिन मेहनत गर्नुका साथै शान्ति प्रक्रियामा देखा परेका कयौं समस्याहरुको सफलतापूर्वक व्यवस्थापन गर्नुभ​एको छ​। अब उहाँहरूका काँधमा हिंसा, धम्की वा छल​-कपटको त्रासबाट मुक्त भ​एर मतदाताले गोप्य मतदानको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतापूर्वक अभ्यास गर्न सक्ने कुरालाई सुनिश्र्चित गर्ने गम्भीर दायित्व छ​। निर्वाचनको सफलता र जन​-इच्छाको सम्मानमा धेरै कुराहरू निर्भर हुन्छन्।

English Version: http://un.info.np/Net/NeoDocs/View/835
#835 #1867 #pair
Publisher:
UN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, DEVELOPMENT, CONSTITUTIONS, ELECTIONS, VOTING, POLITICAL LEADERS, POLITICAL CONDITIONS, PEACEMAKING, HUMAN RIGHTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1582  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics