नेपाल मा कायम रहेको सामन्ति,केन्द्रिकत शासन सत्ता र एकात्मक राज्य संरचनाले लिम्बुवानवासि जनतालाई राज्यको मुलधारबाट पाखालगाई शोषाण,उत्पिडन गरेको र त्यसका विरुद्व आफ्नो असन्तुष्टी जाहेर गर्दै आएका र ऐतिहासिक जनाअान्दोलन २०६२।६३ को मर्म र भावनालाई सम्बोधन गर्ने गरि राज्यको पुन:संरचना गर्ने भानिएकोमा सोहि भावनालाई आत्मासात गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र,जातिय पहिचान सहितको अधिकार र स्वायत्तताको लागि ऐतिहासिक पृष्टभुमिका आधारमा आत्मानिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्त राज्यको माग राखि आन्दोलन गर्दै आएको सन्द्रभमा राज्यालाई पुन:सरचना गर्दा लिम्बुवान लगायतका सम्पुर्ण नेपाली जनातालाई एउटै राष्ट्रीय मुल प्रवाहमा समाहित गरि शान्ति, सम्बद्दि र आधुनिक नयाँ नेपाल बनाउने प्रतिवद्वता व्यक्त गर्दै हामी तपसिलमा रहेका पक्षहरु निम्न लिखित सहमतिमा पुगेका छौ।
|
Publisher:
UNMIN
,
(2008
) |
Type / Script:
Draft
in Nepali - नेपाली
|
Keywords:
COOPERATION PARTIES, EQUAL OPPORTUNITY, POLITICAL PARTICIPATION, POLITICAL PLATFORMS, YOUTH MOVEMENT, SPEACE MOVEMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
869
times viewed
6
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|