देशमा हाल चलिरहे को लिम्बुवान, तामाङसालिङ, थारुहट, दलित महिला लगायतका जनताहरुको आन्दोलनको भावनालाई ह्वदयङ्गम गर्दै मुलुकमा २३९ बर्ष देखि आदिवासि जनजाति, मधेशि, दलित, महिला, पिछडावर्ग, अल्पसङ्ख्यक, ,मुस्लिम समुदयसमेतका जनताका भावना बिपरित सामन्तवादि केन्द्रिकृत राज्यका कारण उत्पन्न विभेदका सबै रुपहरुलाई अन्त्य गर्दै समानुपातिक, समावेशि लोकतन्त्र तथा स्वशासित स्वायत गणराज्यसहित संघिय शासन प्राणालि अनुशार राज्यलाई नयाँसंरचना गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापना गरि आदिवासि जनजाति, मधेशि, दलित, महिला लगायत सम्पुर्ण नेपाली जनतालाई राष्ट्रिय मुल प्रवाहमा सहमति गरि शान्त, सम्बद्व, आधुनिक नयाँ नेपाल निर्माण गर्ने प्रतिवद्वता व्यक्त गर्दै हमी तपसिलमा रहेका पक्षहरु निम्न लिखित सहमतिमा पुगेका छौ।
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Draft
in Nepali - नेपाली
|
Keywords:
POLITICAL PARTIES, COOPERATION PARTIES, GOVERNMENT OF NEPAL, DEMOCRACY, AUTOCRACY, PEACE BUILDING, MODERNIZATION, REPUBLIC, EQUALITY, FREEDOM
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1381
times viewed
11
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|