United Nations
Information Centre | Nepal
सहमति पत्र​
PDF File Size: 70 KB | Download   
आज मिति २०६४।०५।२७ गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सरकारि वार्ता टोलि र चुरे भावर प्रदेश एकता समाज नेपाल विच चौथो चरणको वार्ता सौहार्द्रपुर्ण वातावरणमा वार्ता भई देहाय अनुसारको सम्झौता सम्पन्न भयो।
१ चुरे भावर आन्दोलनको क्रममा धनुषा जिल्लाको यज्ञभूमि गाविस मा भ​एको घटना को क्रममा कर्तव्य ज्यान मुद्दा लागी गिरफ्तार भ​एका समाजका नौ जना कार्यकर्ताहरुको मुद्दा फिर्ता लिन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने र सो सन्दर्भका अन्य मुद्दा र वारेन्ट समेत खारेज गर्ने ।
२ सुरक्षाका कारणले सद्रमुकाममा गइ सरकरि निकायबाट सेवा प्राप्त गर्ने कार्यमा भैरहेको असुविधालाई ध्यान राखि तत्काल जनता लाई सेवा उपलब्ध गराउन प्रबन्ध मिलाउने ।

English version: http://un.info.np/Net/NeoDocs/View/893
#893#1770#pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Draft in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, PEACE AGREEMENT, PEACE PROCESS, FEDERALISM, ENVIRONMENT, SOVEREIGNTY, MONETARY POLICY, DEVELOPMENT, FORESTRY, CONSTITUTIONS, ELECTIONS, RECONSTRUCTION, LOCAL BODIES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1716  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics