नेपाल सरकार र नेकपा (मओवादि) ले नोभेम्बर २१ तारिखमा बृहत शान्ति सम्झाैतामा गरेको हस्ताक्षरको स्वागत गर्दै र बर्तमान युद्वविरामलाई स्थायि तथा दिगो शान्ति रुपान्तरण गर्न दुवै पक्षबाट भएको प्रतिबद्वता एंव सम्झैाता कर्यान्वयन गर्न आजको मिति सम्म चलिएका कदमको सराहना गर्दै ।
दुवै पक्षबाट सम्झौताका मुख्य विषय हरु कार्यान्वयन गर्न र विशेष गरी दुवै पक्षका हतियार तथा व्यवस्थापनका लागी गरिएको व्यवस्थापनहरुको अनुगमन गर्न तथा निर्वाचनको अनुगमन गर्न संयुत्त राष्र्टसंघको सहायताको लगी गरिएको अनुरोध गर्दै ।
English version: http://un.info.np/Net/NeoDocs/View/763
#763#1762#pair
|
Publisher:
UN
,
(2007
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE AGREEMENT, ELECTIONS, CEASEFIRE, POLITICAL PARTIES, ARMED FORCES, ARMAMENTS, ARMIES, PEACE PROCESS, SOVEREIGNTY, HUMAN RIGHTS, LEADERSHIP, CONSTITUTIONS, FREEDOM
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
574
times viewed
4
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|