United Nations
Information Centre | Nepal
नेपाल कम्युनिष्ट पार्टी माओवादि र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीपत्र
PDF File Size: 74 KB | Download   
नेपालमा लामो समयदेखि चल्दै आएको निरंकुश राजतन्त्र र लोकतन्त्र बीचको संघर्ष आज अत्यन्तै गम्भीर र नयाँ मोडमा पुगेको छ । विगत दश वर्षदेखि जारी सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना गर्नु आजको आवश्यकता भएको छ । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता भएको छ । देशमा विद्यमान उक्त परिप्रेक्ष्य र सन्दर्भभा संसदभित्रका सात राजनीतिक दलहरु र ने.क.पा. (माओवादी) बीच विभिन्न ढङ्गल वार्ता भई निम्न प्रकार समझदारी भएको कुरा सार्वजनिक गर्दछौं ।

English Version: http://un.info.np/Net/NeoDocs/View/879
#879 #1753 #pair
Publisher:
UNMIN ,   (2005 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, CONFLICT, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL LEADERS, MAOIST, DEMOCRACY, ARMED CONFLICTS, PEACEMAKING, PEACE AGREEMENTS, CONSTITUTIONS, ELECTIONS, HUMAN RIGHTS, CIVIL SOCIETY
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
2193  times viewed
9  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics