United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य: हतियार अनुगमनकारी व्यवस्थाको निरन्तरतासम्बन्धी सहमति भ​एकोमा अन्मिनद्वारा स्वागत
PDF File Size: 45 KB | Download   
आज मध्यरातमा अन्मिन बन्द भ​एपछि हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकार तथा एकिकृत कम्युनिष्ट पार्टी(माओवादि) बीच हिजो राति सहमति भ​एकोमा नेपालका लगि महासचिवका प्रतिनिधि करिन लनग्रेनले स्वागत गर्नुभ​एको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले महासचिवका प्रतिनिधि तथा अन्मिन टोलीको सराहना गर्नुका साथै शान्ति प्रक्रिया प्रति आफ्नो सहयोग जारी रहने कुरा दोहर्राएको छ। २८ मे मा नयाँ संविधान जारी गर्ने लगायत शान्ति प्रक्रियाका बाँकी रहेको मुद्दाहरूको तदारुपताका साथ समाधान खोज्ने आफ्नो प्रतिबध्दतालाई पूरा गर्न सहमति भावनाका साथ सहकार्य गर्न सरकार तथा दलहरूलाई सुरक्षा परिषद्ले आव्हान गरेको छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/316
#316 #1747 #pair
Publisher:
UNMIN ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, CONFLICT, ARMAMENTS, POLITICAL PARTIES, ARMIES, DISARMAMENT, REINTEGRATION, REHABILITATION, CONSTITUTIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.04.00  -  Disarmament And Military Questions
Reference Link:
** This document has been:
1696  times viewed
310  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics