प्रधानमन्त्रि माधवकुमार नेपालले दिनुभएको राजिनामा पछि, महासचिवले शान्ति प्रक्रियाका सबै प्रतिबद्वताहरुको कर्यान्वयनलाई प्राथमिकता दिने आमसहमतिको सरकार गठन गर्नका लागि अत्याधिक प्रयास गर्न नेपालका सबै पक्षहरुलाई आव्हान गर्नुभएको छ। माओवादि सेनाका सदस्यहरुको समायोजन र पुनर्स्थापना को मुद्दामा पनि द्रुत प्रगतिका लागि महासचिवले आव्हान गर्नु भएको छ ।
|
Publisher:
UN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE BUILDING, CRISIS MANAGEMENT, DISPUTE SETTLEMENT, ADJUSTMENT, RESTORATIVE
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
902
times viewed
3
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|