United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति - राष्ट्रसंघीय उच्च राजनीतिक अधिकारी नेपाल भ्रमणमा (१० मार्च २०१०)
PDF File Size: 59 KB | Download   
नेपालको शान्ति प्रक्रियाको विद्यमान स्थितिको समीक्षा गर्न र आगामी दिनहरुमा बाँकी प्रतिबद्वताको कार्यान्वयनमा अग्रगति दिनका लागि प्रोत्साहन गर्न संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिलाक उप​-महासचिव बि.लिन पास्को आफ्नो तीन दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नु भ​एको छ​।
अन्मिनको हतियार व्यवस्थापनको अनुगमनको कामको अवलोकन गर्न उहाँ चितवनको शक्तिखोरमा रहेको माओवादीको तेस्रो शिविरको पनि भ्रमण गर्नु हुनेछ​। यसका साथै मधेशी नेताहरुसँग पनि भेटबार्ता गर्ने उहाँको योजना रहेको छ​।

Nepali Version: http://un.info.np/Net/NeoDocs/View/345
#345 #1735 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL LEADERS, ARMS MONITORING, ARMAMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1487  times viewed
8  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics