United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: विदाइ तथा पुनर्स्थापना पुन: सुरु भ​एकासम्बन्धमा (११ अक्टोबर २००९)
PDF File Size: 48 KB | Download   
सन् २००७ को प्रमाणीकरण प्रक्रियामा नाबालिग ठहरिका र ढिलो भर्ना भ​एका ४,००८ माओवादी सेनाका सदस्यहरुको विदाइ तथा पुनर्स्थापना प्रक्रिया ११ अक्टोबरबाट नेपाल सरकार र एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादि)ले पुन​: सुरु गरिएकोमा अन्मिन र नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय टोली हर्दिक स्वागत गर्छ​। नेपालको शान्ति प्रक्रियाका लागि यो कोशेढुङ्गा हो।

Nepali Version: http://un.info.np/Net/NeoDocs/View/338
#338 #1737 #pair
Publisher:
UNMIN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, POLITICAL PARTIES, RECONSTRUCTION, MAOIST ARMY, REHABILITATION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1390  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics