United Nations
Information Centre | Nepal
पत्रकार सम्मेलन - महासचिवका प्रतिनिधि करिन लनग्रेनको मन्तव्य (१४ मे २०१०)
PDF File Size: 443 KB | Download   
नेपालको शान्ति प्रक्रियाको बारेमा राष्ट्रसंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनमाथि विचार गर्न तथा अन्मिनको कामका बारेमा समीक्षा गर्न र त्यससम्बन्धि मेरो विवरण सुन्नका लागि मे ५ का दिन सुरक्षा परिषद्को बैठक बसेको थियो । एकसाता पछि, १२ मेमा, नेपाल सरकारको अनुरोधअनुरुप र महासचिवको सिफारिसबमोजिम अन्मिनको कार्यादेश चार महिनाका लागि १५ सेप्टेम्बर २०१० सम्म थप गर्ने सर्वसम्मत निर्णय गर्दै सुरक्षा परिषद्ले प्रस्तावको अनुमोदन गर्यो।

English Version: http://un.info.np/Net/NeoDocs/View/357
#357 #1727 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, DEVELOPMENT, POLITICAL CONDITIONS, POLITICAL PARTIES, POLITICAL LEADERS, CONSTITUTIONS, MAOIST ARMY, REHABILITATION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1779  times viewed
5  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics