United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपालका लागि महासचिवका प्रतिनिधि क​रिन लनग्रेनको मन्तव्य (२३ अक्टोबर २००९)
PDF File Size: 56 KB | Download   
नेपालको चाडपर्वको माहौलले यो देशको ऐतिहासिक शान्ति प्रक्रियामा छिटै थप प्रगति हुने आशा जागिएको छ​। छोटो समयमा नै १२ बुदे सहमति देखि विस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा हुँदा सम्ममा पक्षहरु र नेपाली जनताले पार गरेको यो दूरी शान्ति प्रक्रियाको महत्वपुर्ण उपल्ब्धिका रुपमा खडा छन्। नँया संघात्मक संविधानको मस्यौदा तयार गर्ने र देशमा रहेको दुईवटा सेनाका सम्बन्धमा समाधान खोज्नु नै प्रमुख मद्दा हुन भन्ने बृहत सहमति पनि छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/360
#360 #1726 #pair
Publisher:
UNMIN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE BUILDING, POLITICAL PARTIES, PEACE AGREEMENTS, CONSTITUTIONS, HUMAN RIGHTS, POLITICAL LEADERS, REPRESENTATIVE GOVERNMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
2238  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics