|
नेपालका लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभएको वक्तव्य (८ जनवरी २०१०)
|
शान्ति प्रक्रियासग संम्बन्धित मुद्दाहरु सम्बोधन गर्न बहुदलिय संवादका लागि उच्चस्तरिय राजनितिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन (अन्मिन) हर्दिक स्वागत गर्दछ । संयुक्त राष्ट्रसंघिय सुरक्षापरिषदले आफ्नो प्रस्ताव १८७९ (२००९ जुलई)मा यस्तो संयन्त्र लगायतका उपायहरु राजनितिक दलहरुबिच सुदृड र दिगो साझा दृष्टीकोण सिर्जना गर्न प्रोत्साहान गरेको थियो।
Nepali Version: http://un.info.np/Net/NeoDocs/View/361
#361 #1723 #pair
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEMAKING, POLITICAL CONDITIONS, POLITICAL PARTIES, CONSTITUTIONS, MAOIST ARMY, REHABILITATION
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1454
times viewed
7
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|
|
|