माओवादि सेनका सदस्यको सुपरिवेक्षण, समायोजन र पुनर्स्थापना गर्न गठित विशेष समिनिअन्तर्गत रहेको सचिवालयको संयोजकमा अवकाशप्रास रथी बालान्द शर्मालाई नियुक्ति गरिएकोमा महासचिवका नेपालस्थित प्रतिनिधि करिन लनग्रेनले स्वागत गर्नुभएको छ।
महासचिवका प्रतिनिधिले अन्मिनको व्यवस्थित बहिर्गमनलाई सहज बनाउन सहयोग पुर्याउन आवश्यक सबै निर्णयहरुमा चाँडो सहमति जुटाउन पक्षहरुलाई आव्हान गर्नु भएको छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/362
#362 #1719 #pair
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE AGREEMENTS, POLITICAL PARTIES, MAOIST ARMY, REHABILITATION, DEVELOPMENT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1347
times viewed
7
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|