United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य: राजनीतिक मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका उपमहासचिव​ बिलिन पास्कोको अन्मिन मुख्यालय काठमाडौमा आयोजित पत्रकार सम्मेलन (४ डिसेम्बर २०१०)
PDF File Size: 171 KB | Download   
नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको मेहनतका बारेमा यहाँहरुलाई थाहा नै छ​। यो मद्दामा नेपालसँग मिलेर धेरै वर्षदेखि काम गरिरहेका छौँ। हामीले यसमा निकै ठूलो लगानी पनि गरेका छौँ। र यो प्रक्रिया अगाडि बढ्दै जाँदा हामी नेपालसँग नजिकको सहाकार्यलाई निरन्तरता दिनेछौ।

English Version: http://un.info.np/Net/NeoDocs/View/377
#377 #1710 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, POLITICAL LEADERS, GOVERNMENT OFFICIALS, CONSTITUTIONS, MAOIST ARMY, REHABILITATION, DEVELOPMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1456  times viewed
7  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics