|
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यहरुको नेपाली सेनाको छाउनी ब्यारेक र माओवादी सेनाको माओवादी सेनाको एक नम्बर मुख्य शिविर, चुलाचुलि भ्रमणका अबसरमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभएको मन्तव्य (२३ अक्टोबर २००९)
|
सन २००७ जनवरीमा अन्मिनको स्थापना पछि नेपालस्थित संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदका सदस्यहरुद्वारा गरिएको प्रथम सामुहिक भ्रमण लाइ आथित्य प्रदान गर्दै यहाकाहरुलाइ सम्बोधन गर्न पाउदा अन्मिनले आफुलाइ गौरवान्वित ठानेको छ।
परिषद्का सदस्यहरूले छाउनीस्थित नेपाली सेनाको ब्यारेक र चुलचुलिस्थित माओवादी सेनाको एक नम्बर शिविरमा भण्डारण गरिएका हतियारको अनमिनले कसरी निगरानी (इलेक्ट्रोनिक तथा प्रत्यक्ष) गर्छ भन्ने कुराको अवलोकन गर्नुभयो। उक्त टोलीले १८ राष्ट्रका महिला तथा पुरुषले प्रतिनिधित्व रहेका हतियार अनिगमनकर्ताहरूमध्ये केहीसहित नेपाली सहयोगी टोलीका सदस्यहरुलाई भेटेर उनीहरूद्वारा यससम्बन्धी जानकारी लिएको थियो।
English Version: http://un.info.np/Net/NeoDocs/View/355
#355 #1706 #pair
|
Publisher:
UNMIN
,
(2009
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE PROCESS, ARMAMENTS, VERIFICATION, POLITICAL PARTIES, ARMIES
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1213
times viewed
5
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|
|
|