United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य संयुक्त राष्ट्रसंघीय उच्च अधिकारि नेपाल भ्रमणमा
PDF File Size: 100 KB | Download   
नेपालको शान्ति प्रक्रियामा भ​एको प्रगतिको समीक्षा तथा अन्मिनको व्यवस्थित फिर्तीको तयारिसम्बन्धिमा राजनीतिक मामिलासम्बन्धि संयुक्त राष्ट्रसंघका उपमहासचिव वि.लिन पास्को दुई दिने भ्रमणका क्रममा आज बिहम नेपाल आउनु भएको छ​।
भमणको कममा पास्कोले सरकार, पक्षहरू, अन्मिन​का अधिकारीहर, नेपालस्थित संयुक्त​ राष्ट्र​ संघीय टोलीलगायत अन्य​ सरोकारवालाहरूसँग अन्मिन​ फर्केपछिको अवस्थामा सहज रूपान्तरण कसरी सुनिश्र्चित गर्न सिकन्छ भन्ने सम्बनधमा छलफल गर्नु हनेछ।

English Version: un.info.np/Net/NeoDocs/View/346
#346 #1691 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACEBUILDING, POLITICAL LEADERS, POLITICAL CONDITIONS, POLITICAL PARTIES, PEACE AGREEMENTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1339  times viewed
5  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics