United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य: महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा सुरक्षा परिषद्समक्ष गर्नुभ​एको ब्रिफ्रिङ (६ जनवरी २०११)
PDF File Size: 97 KB | Download   
महासचिवका प्रतिनिधि करिन लनग्रेनले सुरक्षा परिषद समक्ष प्रस्तुत गर्नु भएको आफ्नो अन्तिम ब्रिफ्रिडमा रजनितिक गतिरोधको अन्त्य गर्न र विस्तृत शान्ति सम्झौताका आधारभुत पक्षहरु प्रतिबद्व रहन आह्वान गर्नुभ​एको छ​। उहाले अन्मिनको कार्यदेश १५ जनावरिमा समास हुनुअघि नै सेना तथा हतियारको अनुगमनसम्बन्धमा एउटा सम्झौतामा पुग्नका पक्षहरुलाई आग्रह समेत गर्नु भ​एको छ​।

Nepali Version: http://un.info.np/Net/NeoDocs/View/341
#341 #1685 #pair
Publisher:
UNMIN ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, PEACE AGREEMENTS, POLITICAL PARTIES, MAOIST ARMY, REHABILITATION, ARMAMENTS, POLITICAL LEADERS, CONSTITUTIONS, CONSENSUS, DEMOCRACY, HUMAN RIGHTS, POLITICAL CONDITIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1787  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics