United Nations
Information Centre | Nepal
राजनीतिक मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघका उपमहासचिव वि. लिन पास्कोको प्रेस मन्तव्य​ (७ अक्टोबर २०१०)
PDF File Size: 582 KB | Download   
चार बुँदे सहमति कार्यान्वयनमा प्रगति भ​ए नभएको लेखाजोखा गर्न र अन्मिन फर्किएपछिको अवस्थामा प्रक्रियाको सहज रुपान्तरणको निम्ति तयारी गर्न महासचिवको प्रतिनिधित्व गर्दै म नेपाल आएको छु। वितेको दुई दिनमा मैले सरकार र दलका नेताहरु, करिन लनग्रेन तथा अन्मिनका अन्य पदाधिकारीहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघीय टोली र शान्ति प्रक्रियाका अन्य सरोकारवालाहरूसँग विचार आदान प्रदान गरे। आज भरे माओवादी सेनाका सदस्यको सुपरिवेक्षण, समायोजन र पुनर्स्थापन गर्ने विशेष समितिसँग भेट गर्ने छु।

English Version: http://un.info.np/Net/NeoDocs/View/324
#324 #1678 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, POLITICAL CONDITIONS, POLITICAL LEADERS, POLITICAL PARTIES, PEACE AGREEMENTS, CONSTITUTIONS, ELECTIONS, MAOIST ARMY, REHABILITATION
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1818  times viewed
5  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics