United Nations
Information Centre | Nepal
हतियार अनुगमन सम्बन्धि अन्मिनको कार्यादेशका सम्बन्धमा प्रेस विज्ञप्ति (२०१० फेब्रुअरी १६)
PDF File Size: 211 KB | Download   
हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धि सम्झाैताअन्तर्गत नेपाली सेना र माओवादि सेनाको व्यवस्थापनको दायित्व उनिहरुकै आ-आपनै चेन अफ कमाण्डअन्तर्गत रहन्छ। कुनै पनि सेना शिविर र ब्यारेकको प्रत्यक्ष ब्यवस्थापन गर्न अन्मिनलाई अनुरोध गरिएको छैन। आ-अफ्नो कमाण्डमा रहेको सेनाको वास्तविक सङ्ख्या अन्मिनलाई उपलब्ध गराउने दायित्व दुबै पक्षमा रहेको छ।

English Version: http://un.info.np/Net/NeoDocs/View/865
#865 #1675 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, MAOIST ARMY, PEACE AGREEMENTS, ARMIES, ARMED FORCES, ARMAMENTS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.04.00  -  Disarmament And Military Questions
Reference Link:
** This document has been:
2269  times viewed
12  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics