|
प्रेस वक्तव्य (३ अगस्त २०१०)
|
नेपाल सेना त माओवादि सेनाले नया भर्ना गर्ने तयारि गरिरहेको भन्ने खबरबाट अन्मिन अत्यन्त चिन्तित छ। नेपाल सेना तथा माओवादि सेना कसैले पनि नया भर्ति गर्ने कुरा विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापको अनुगमन सम्बन्धि सम्झाैता (एएमएमएए) को उल्लङ्घन हो भन्ने अन्मिनको अडान यथाक्त छ।
नयाँ व्यक्तिलाई भर्ना नगर्ने भन्ने युद्धबिराम आचार संहिताको मूल प्रावधानलाई हातहतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौता (एएमएमएए) का सान्दर्भिक प्रावधानमा पनि प्रतिबिम्बित गरिएको छ । रित्त पदहरुमा भर्ना गर्न अनुमति दिने प्रस्ताव त्यतिबेला नै अस्वीकृत भएको कुरामा कुनै दुविधा छैन । पक्षहरुबीच सहमति नभएसम्म रित्त पदहरु मा समेत कुनैइ पनि भर्ना गर्न नपाईने प्रावधान हातहतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौता (एएमएमएए) का धारा ५.१.९ मा उल्लेख छ।
English version: http://un.info.np/Net/NeoDocs/View/2637
#2637#1673#pair
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE BUILDING, PEACEMAKING, NEPAL ARMY, MAOIST, RECRUITMENT, GOVERNMENT, PEACE AGREEMENTS, PEACEKEEPING OPERATIONS, CEASEFIRES, MILITARY ASSISTANCE, RESPONSIBILITY TO PROTECT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1352
times viewed
7
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|
|
|