United Nations
Information Centre | Nepal
नेपालका लागि महासचिवका प्रतिनिधि करिन लनग्रेन तथा शान्ति तथा पुनर्निर्माण​ मन्त्री रकम चेमजोङबीच भेट (२०१० फेब्रुवरी २५)
PDF File Size: 267 KB | Download   
माओवादीका सेनाका सदस्यहरुको गोप्य तथ्याङ्कको उपलब्ध गराउने सम्ब​न्धमा सरकारले गरेको अनुरोधका बारेमा छलफल गर्न नेपालका लागि महासचिवका प्रतिनिधि तथा अन्मिन प्रमुख करिन लनग्रेनले आज दिउँसो शान्ति तथा पुनर्निर्माण​ मन्त्री रकम चेमजोङलाई भेट्नु भयो।
अन्मिनले संयुक्त राष्ट्रसंघको दायित्व र तटस्थतासँग सम्झौता नगरी आफू सहयोग गर्न तयार रहेको कुरा मन्त्रालयलाई दोहोर्याएको छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/330
#330 #1670 #pair
Publisher:
UNMIN ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, ARMAMENTS, WEAPON MANAGEMENT, MAOIST ARMY, ARMIES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1421  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics