प्रहरीले अनुसन्धान गरिरहेको माओवादी सेनाका सदस्यहरु संलग्न भएको आरोप लागेको हालैका दुई घटनाप्रति महासचिवका प्रतिनिधि करिन लनगेनले आज गम्भीर चासो व्यक्त गर्नु भएको छ।
१६ सेप्टेम्बरमा सिन्धुलीको थोत्री गाउँमा भएको गाउँलेहरूसँगको झडपमा र २४ अगस्तमा गुल्मीस्थित ग्वाघा गाउँमा भएको डकैतीमा माओवादी सेनाका सदस्यहरू संलग्न भएको आरोपप्रति ध्यानाकर्षण गराउँदै अन्मिन हतियार अनुगमन कार्यबाहक प्रमुखले हिजो साँझ माओवादी सेनाका कमान्डर नन्दकिशोर पुन "पासाङ" लाई पत्र पठाउनु भएको छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/328
#328 #1669 #pair
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACE AGREEMENTS, POLITICAL PARTIES, MAOIST ARMY, CRIME, ROBBERY, REHABILITATION, CEASEFIRES, ARMAMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1315
times viewed
5
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|
|