विस्त्रित शान्ति सम्झाैतामा हस्तक्षर भएपछि साथै मुख्य शिविरमा भण्डारण गरिएका सामाग्रिहरुलाई प्राथमिकता १ र प्राथमिकता २ गरि वर्गकृत गरिएको थियो। २००७ को एप्रिलदेखि २००८ जुलाइको विचमा रष्ट्रसंघद्वारा करार पर्यास आर्मर समुहले घरेलु विस्फोटक पदार्थ, डेटोनेटर लगायत ठूलोपरिणामारहेलका युद्व सामग्रि , कच्चापदार्थ र ठूलो मत्रामा रहेका विस्फोटक पदार्थ गरि१८६४२ थान प्राथमिक १ मा रहेका सामग्रिहरुको व्यवस्थित ढङ्ग बाट नष्ट गरिएको छ।
|
Publisher:
UN
,
(N/A
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE BUILDING, ADJUSTMENT SOLDIER, MANAGE SOLDIER, CHILD SOLDIER, PROTACTION ACCEDENT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
901
times viewed
4
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|