United Nations
Information Centre | Nepal
नेपालका लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनले पत्रकार सम्मेलनमा दिनुभ​एको वक्तव्य (३१ जुलाई २००९)
PDF File Size: 70 KB | Download   
यी प्रस्ताबित उपायहरु नेकै महत्वपुर्ण समयमा आएका छन् र सुरक्षा परिषद्ले ती कदमहरुको हार्दिकताका साथ स्वागत गर्नुका साथै प्रोत्साहन पनि गरेको छु। शान्ति प्रक्रियालाई अवरुद्व पार्ने यस्ता सबै राजनीतिक विकासक्रमहरु महासचिवको प्रवेदन (एस​ /२००९/३५१) मा उल्लेख छ।
यस संयन्त्रमा अरु विषयलगायत नयाँ संविधान पनि मुख्य विषय हुने कुराको सङ्केत उहाँहरूबाट मैले पाए। विशेषगरी नेपालको नयाँ संघीय संरचना स्थापना गर्नका लागि आवश्यक पर्ने आमसहमतिका सन्दर्भमा यो ज्यादै महत्त्वपूर्ण छ​।

English Version: http://un.info.np/Net/NeoDocs/View/323
#323 #1666 #pair
Publisher:
UNMIN ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE, PEACE AGREEMENTS, PEACE PROCESS, POLITICAL DEVELOPMENT, POLITICAL LEADERS, POLITICAL CONDITIONS, CONSTITUTIONS, HUMAN RIGHTS, DEMOCRACY, POLITICAL PARTIES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1299  times viewed
6  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics