सुरक्षा परिषदलाइ ब्रिफिङ गर्ने तयारिका लागि पास्कोकोले महासचिवको प्रतिनिधित्व गर्दै अक्टोबर ६र७ मा गर्नुभएको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियाका प्रमुख सरोकारवालाहरुसङग विस्तृत परामर्स गर्नुभएको थियो । यस अघि सुरक्षापरिषदले नेपाल सरकारले र एकिकत नेपाल कम्न्युष्ट पार्टी (माओवादि) बिच सेप्टेम्बर १३ मा सम्पन्न चारबुदे सहमतिको कार्यान्वयन मा भएको प्रगतिसम्बन्धि प्रतिवेदन बुझाउन अनुरोध गरेको थियो।
|
Publisher:
UNMIN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PROTECTION , PEACE PROCESS. POLITICAL LEADERSHIP, EMPOWERING PEOPLE, ADJUSTMENT SOLDIER, PEACE AGREEMENT
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
914
times viewed
5
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|